सात प्रदेशकै नक्सा भएको २ रुपैयाँको नयाँ सिक्का आजदेखि बजारमा

बौद्धिमाई खबर न्यूज डेस्क, पुस ३० गते रौतहट । नेपाल राष्ट्र बैंकले २ रुपैयाँको नयाँ सिक्का आजबाट चलनचल्तीमा ल्याएको छ । साविककै वृत्ताकार र सुनौलो रंगमा टकमारी गरिएको २०७७ साल लेखिएको दुई रुपैयाँको सिक्का राष्ट्र बैंकले आजबाट चलनचल्तीमा ल्याउन लागेको जनाएको छ । सिक्काको बीच भागमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको छ । नक्साको ठिक … Continue reading सात प्रदेशकै नक्सा भएको २ रुपैयाँको नयाँ सिक्का आजदेखि बजारमा